सबैको लागी संरक्षित खाना / 7 वर्ष भण्डारण गर्न सकिने चामलको पीठोको कुकिज
उत्पादनको नाम 7 वर्ष भण्डारण गर्न सकिने चामलको पीठोको कुकिज
वर्गीकरण बेक गरिएको मिठाइ
कच्चा पदार्थहरू

प्लेन फ्लेवर :

राइस सोर्टनिङ (जापानको उत्पादन), सेतो चामलको पीठो, कोर्न फ्लावर, बिट सुगर, चामल कोजी मसाला (राइस माल्ट, नून), राइस प्यूरे

क्यारोट फ्लेवर :

राइस सोर्टनिङ (जापानको उत्पादन), सेतो चामलको पीठो, कोर्न फ्लावर, बिट सुगर, चामल कोजी मसाला (राइस माल्ट, नून), राइस प्यूरे, क्यारोट पाउडर/कलरेन्ट (गार्डिनिया, रेड यिस्ट राइस कलरिङ)

स्वीट पोटेटो फ्लेवर: 

राइस सोर्टनिङ (जापानको उत्पादन), सेतो चामलको पीठो, कोर्न फ्लावर, बिट सुगर, चामल कोजी मसाला (राइस माल्ट, नून), राइस प्यूरे, स्वीट पोटेटो पाउडर 

कीटाणुमुक्त विधि हावा पस्न नसक्ने कन्टेनरमा सिल गरी, चाप र तापद्वारा कीटाणुमुक्त
खुद तौल 3 बोतल (61.5g)
उत्कृष्ट स्वाद रहेन मिति उत्पादन मितिदेखि 8 वर्षसम्म
भण्डारण विधि

सिधै सूर्यको प्रकाश नपर्ने रुम तापक्रममा भण्डारण गर्नुहोस्।

(तर यो उत्पादनले 20 देखि 80 सम्मको वातावरण पनि खप्न सक्छ)

बिक्रेता

ग्रीन केमी कम्पनी लिमिटेड

टोक्यो जिल्ला, हाचिओजी सहर, आकाचुकी-च्यो

उत्पादक

ओगाता-मुरा आकिता-कोमाची उत्पादक संघ लिमिटेड

आकिता जिल्ला, मिनामी आकिता गुन, ओगाता-मुरा आजा-निसी

(खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय मापदण्ड ISO22000 प्राप्त कारखाना)

<पौष्टिक घटक सूची (प्रति १  वटा)>
विषय एनर्जी प्रोटिन टो एनर्जी टल फ्याट
कार्बोहाइड्रेट सल्ट इक्यूभ्यालेन्ट
प्लेन फ्लेवर 110kcal 0.7g 6.2g 12.6g 0.1g
क्यारोट फ्लेवर 110kcal 0.7g 6.2g 12.6g 0.1g
स्वीट पोटेटो फ्लेवर 110kcal 0.7g 6.2g 12.7g 0.1g

*तालिका 2015 साल संस्करण (सातौं संशोधन)" को हिसाब अनुसार निकालिएको अनुमानित मान हो।

*प्रयोग कच्चा पदार्थको एलर्जी भएको व्यक्तिले सावधानी अपनाउनुहोस्।

*यो उत्पादनमा निम्न एलर्जी तत्त्व भएको कच्चा पदार्थ प्रयोग गरिएको छैन।

श्रीम्प, क्रयाब, गहुँको पीठो, फापर, अण्डा, दुध, बदाम, आबलिनी, स्क्विड, सामोन रो, अरेन्ज, काजू, किवी, गाईको मासु, ओखर, तिल, सामोन, म्याक्रल, भटमास, कुखुराको मासु, केरा, सुँगुरको मासु, माचुताके मसरुम, आरु, तरुल, स्याउ, जेलाटीन, मधेशी बदाम

<उत्पादनको विशेषता>
  • चाप र तापद्वारा कीटाणुमुक्त गरिएको लामो अवधि भण्डारण गर्न सकिने कुकिज
  • तापमान प्रतिरोधी दायरा: -20 देखि 80
  • खाद्य पदार्थ एलर्जी निर्दिष्ट 28 कच्चा पदार्थहरू र सेलफिस प्रयोग गरिएको छैन
  • जापान यशिया हलाल संघ प्रमाणीकरण प्राप्त
  • अंग्रेजी नोटेशन र बहुभाषी स्पेसिफिकेशन 2D बारकोड (QR कोड) संग
<उत्पादन स्वरूप>
  • प्याकेज साइज : 110 X h170mm X 15mm
  • कार्डबोर्ड साइज : 320 X 260 X h180 mm
  • वटा हालिएको छ : 50
  • तौल : 3.8kg

サイドメニュー

パソコン|モバイル
ページトップに戻る