सबैको लागी संरक्षित खाना / 7-वर्ष संरक्षित तरकारी कन्सोम सूप (शाकाहारी मैत्री)
वर्गीकरण 7-वर्ष संरक्षित तरकारी कन्सोम सूप (शाकाहारी मैत्री)
वर्गीकरण सुक्खा सूप
कच्चा पदार्थहरू

डेक्सट्रिन (जापान भित्र बनेको ), तरकारीहरुको पाउडर (आलु, प्याज, गाजर), नुन, चिनी, खमीरको पाउडर , आहार फाइबर, अजवाइन पाउडर, क्याल्सियम कार्बोनेट, भिटामिन सी, भिटामिन इ, फेरिक पाइरोफोस्फेट, , नियासिन, भिटामिन बि2, क्याल्सियम ब्यान्टोथेनेट, भिटामिन बि12, भिटामिन बि6, भिटामिन ए , फोलिक एसिड

खुद तौल 40.5g(13.5g×3
उत्कृष्ट स्वाद रहेन मिति उत्पादन मितिदेखि 8 वर्षसम्म
भण्डारण विधि सिधै सूर्यको प्रकाश नपर्ने रुम तापक्रममा भण्डारण गर्नुहोस्।
(तर यो उत्पादनले 20℃ देखि 80℃ सम्मको वातावरण पनि खप्न सक्छ)
बिक्रेता

ग्रीन डिजाइन एंड कन्सल्टिंग कम्पनी, लिमिटेड

3-12-16 आओबादाई, मेगुरो वार्ड, टोकियो 

उत्पादक

मात्सुमोटो प्याक कम्पनी, लिमिटेड

6013-1 मिमुरोचो, इसेसाकी शहर, गुन्मा प्रिफेक्चर

<पौष्टिक घटक सूची (13.5g)>
एनर्जी प्रोटिन टो एनर्जी टल फ्याट कार्बोहाइड्रेट
सल्ट इक्यूभ्यालेन्ट    
46kcal 4.3g 9.9g 11.0g 1.4g
फलाम क्यालसियम भिटामिन A भिटामिन B1 भिटामिन B2 भिटामिन B6 भिटामिन B12
6.9mg 95.0mg 352μg 1.0mg 1.1mg 1.0mg 2.6μg
भिटामिन C भिटामिन E फोलिक एसिड ब्यान्टोथेनेट नियासिन    
88mg 7.6mg 243μg 6.1mg 11.0mg

*म्याद समाप्ति अवधि मिति भनेको तोकिएको तरिकाले भण्डारण गरि नखोलिएको अवस्थामा रखिएको हो, जुन समय  सम्म गुणस्तर कायम राखिएको हुने।

*बाहिरी खोल  खोलिसकेपछि, जिपरमा बन्द गरि राख्नुहोस, कृपया खोलिसके पछि सकेसम्म चाँडो खानुहोस।

*भण्डारण अवस्थाको आधारमा समानको बाहिरी रंग आदि परिवर्तन हुन सक्छ, तर गुणस्तरमा कुनै समस्या हुने छैन।

*पशु जन्य  सामग्री समावेश भएका उत्पादनहरू गररेका लाइनहरु सफा गरेपछि मात्रै हामी शाकाहारी उत्पादनहरू उत्पादन गर्ने गर्दछौ।

*यो उत्पादनमा निम्न एलर्जी तत्त्व भएको कच्चा पदार्थ प्रयोग गरिएको छैन।

श्रीम्प, क्रयाब, गहुँको पीठो, फापर, अण्डा, दुध, बदाम, आबलिनी, स्क्विड, सामोन रो, अरेन्ज, काजू, किवी, गाईको मासु, ओखर, तिल, सामोन, म्याक्रल, भटमास, कुखुराको मासु, केरा, सुँगुरको मासु, माचुताके मसरुम, आरु, तरुल, स्याउ, जेलाटीन, मधेशी बदाम

<पोषण युक्त खाना>

  समारोह
फलाम रातो रक्त कोशिका बनाउन आवश्यक हुन्छ  
भिटामिन A रातको दृष्टि कायम राख्न मद्दत गर्दछ साथै स्वस्थ छाला र श्लेष्म झिल्ली कायम राख्न मद्दत गर्दछ
भिटामिन B1 कार्बोहाइड्रेटबाट ऊर्जा उत्पादन गर्न र स्वस्थ छाला र म्यूकस कायम राख्न मद्दत गर्दछ
भिटामिन B6 प्रोटिनबाट ऊर्जा उत्पादन गर्न र स्वस्थ छाला र म्यूकस कायम राख्न मद्दत गर्दछ
भिटामिन B12 रातो रक्त कोशिकाहरू बनाउन मद्दत गर्दछ
भिटामिन C छाला र श्लेष्म स्वास्थ्य कायम राख्ने मद्दत गर्ने र  यसमा एन्टिअक्सिडेंट गुणहरू छन्
भिटामिन E एन्टिअक्सिडेन्ट कार्यले शरीरमा भएको बोसोलाई अक्सिडेशनबाट बचाउँछ र स्वस्थ कोशिकाहरूलाई कायम राख्न मद्दत गर्दछ
ब्यान्टोथेनेट, नियासिन ,भिटामिन B2 स्वस्थ छाला र म्यूकस कायम राख्न मद्दत गर्दछ
<उत्पादनको विशेषता>
  • यसलाई पानी वा तातो पानीको साथ स्वादिष्ट रूपमा आनन्द लिन सक्नुहुनेछ।
  • खाद्य पदार्थ एलर्जी निर्दिष्ट 28 कच्चा पदार्थहरू र सेलफिस प्रयोग गरिएको छैन
  • NPO Veggie प्रोजेक्ट जापान Vegan प्रमाणीकरण
<उत्पादन स्वरूप>
  • प्याकेज साइज : 120 X 180mm
  • कार्डबोर्ड साइज : 325 X 240 X h165 mm
  • वटा हालिएको छ  : 50個
  • तौल : 2.8kg

サイドメニュー

サイドメニュー

サイドメニュー

パソコン|モバイル
ページトップに戻る