7 वर्ष भण्डारण गर्न सकिने सिल्ड पाउच खाद्य पदार्थ स्थानीय सरकारहरूको लागि
करी पिलाफ
जापानिज मिक्सड राइस
कोर्न पिलाफ
टोमेटो रिजोटो
वाकामे सिविड राइस
सेतो चामल
सेतो दलिया
उत्पादनको नाम 7 वर्ष भण्डारण गर्न सकिने सिल्ड पाउच खाद्य पदार्थ
वर्गीकरण भातको परिकार (मिक्स्ड राइस)
कच्चा पदार्थहरू

करी पिलाफ :

सेतो चामल (आकिता जिल्काको उत्पादन), तरकारी/सागपात (प्याज, गाजर), ओलिभ ओइल, करी मसला (कोर्न स्टाच, चिनी, करी पाउडर, नून, पाम ओइल, पोटेटो स्ट्राच, टोमेटो पाउडर, यिस्ट इक्सट्राक्ट, ओनियन पाउडर), सल्ट म्यारिनेटेड राइस माल्ट (माल्टेड राइस, नून), कोर्न (मकै, नून), बुयोन (नून, चिनी, यिस्ट इक्सट्राक्ट, डेक्सट्रिन, प्याज, मरमसला), नून

जापानिज मिक्सड राइस ;

सेतो चामल (आकिता जिल्काको उत्पादन), तरकारी/सागपात (प्याज, सिमेजी मसरुम, सिइताके मसरुम, गाजर, बाम्बु सुट्स), ओलिभ ओइल, सल्ट म्यारिनेटेड राइस माल्ट (माल्टेड राइस, नून), बुयोन (नून, चिनी,यिस्ट इक्सट्राक्ट, डेक्सट्रिन, प्याज, मरमसला), नून/ट्रिहालोस

कोर्न पिलाफ :

सेतो चामल (आकिता जिल्काको उत्पादन), तरकारी/सागपात (प्याज, आलु, मसरुम, गाजर), सिच्यू मसला (पाउडर्ड ओइल, चिनी, कोर्न स्टाच, पाम ओइल, नून, पोटेटो स्ट्राच, यिस्ट इक्सट्राक्ट, ओनियन पाउडर), कोर्न (मकै, नून), ओलिभ ओइल, सल्ट म्यारिनेटेड राइस माल्ट (माल्टेड राइस, नून), बुयोन (नून, चिनी, यिस्ट इक्सट्राक्ट, डेक्सट्रिन, प्याज, मरमसला), नून/ट्रिहालोस, प्रोसेस्ड स्टाच

टोमेटो रिजोटो :

तरकारी/सागपात (प्याज, गाजर, मसरुम), सेतो चामल (आकिता जिल्काको उत्पादन), टोमेटो प्यूरे, टोमेटो केचप (गोलभेँडा, घुलनशील कार्बोहाइड्रेटका किसिमहरू (चिनी, हाइ-फ्रुक्टोज कोर्न सिसप, गुलकोज), ब्रुड भिनेगर, नून, प्याज, मरमसला), ओलिभ ओइल, बिट सुगर, बुयोन (नून, चिनी,यिस्ट इक्सट्राक्ट, डेक्सट्रिन, प्याज, मरमसला), नून

वाकामे सिविड राइस :

सेतो चामल (आकिता जिल्काको उत्पादन), सल्ट म्यारिनेटेड राइस माल्ट (माल्टेड राइस, नून), नून, ड्राइड वाकामे सिविड

सेतो चामल :

सेतो चामल (आकिता जिल्काको उत्पादन), सल्ट म्यारिनेटेड राइस माल्ट (माल्टेड राइस, नून), नून

सेतो दलिया:

सेतो चामल (आकिता जिल्काको उत्पादन)

कीटाणुमुक्त विधि हावा पस्न नसक्ने कन्टेनरमा सिल गरी, चाप र तापद्वारा कीटाणुमुक्त
खुद तौल 230g
उत्कृष्ट स्वाद रहेन मिति उत्पादन मितिदेखि 8 वर्षसम्म
भण्डारण विधि

सिधै सूर्यको प्रकाश नपर्ने रुम तापक्रममा भण्डारण गर्नुहोस्।

(तर यो उत्पादनले 20 देखि 80 सम्मको वातावरण पनि खप्न सक्छ)
बिक्रेता

ग्रीन केमी कम्पनी लिमिटेड

टोक्यो जिल्ला, हाचिओजी सहर, आकाचुकी-च्यो

उत्पादक

ओगाता-मुरा आकिता-कोमाची उत्पादक संघ लिमिटेड

आकिता जिल्ला, मिनामी आकिता गुन, ओगाता-मुरा आजा-निसी

(खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय मापदण्ड ISO22000 प्राप्त कारखाना)

पौष्टिक घटक सूची (प्रति झोला / 230g)>
विषय एनर्जी प्रोटिन टो एनर्जी टल फ्याट कार्बोहाइड्रेट सल्ट इक्यूभ्यालेन्ट
कार्बोहाइड्रेट सुगर खाद्य फाइबर
करी पिलाफ 327kcal 4.6g 10.1g 52.8g 52.0g 0.8g 1.8g
जापानिज मिक्सड राइस 306kcal 4.4g 9.2g 49.0g 48.5g 0.5g 2.5g
कोर्न पिलाफ 320kcal 4.3g 9.9g 52.2g 51.6g 0.6g 2.1g
टोमेटो रिजोटो 306kcal 3.3g 14.2g 40.2g 38.5g 1.7g 1.9g
वाकामे सिविड राइस 115kcal 2.0g 0.3g 25.0g 24.7g 0.3g 1.5g
सेतो चामल 124kcal 2.1g 0.3g 27.1g 26.9g 0.2g 0.7g
सेतो दलिया 99kcal 1.7g 0.2g 21.4g 21.3g 0.1g 0.0g

*पोषक तत्त्व तालिकाको मान, "जापान खद्य मानक तत्त्व तालिका 2015 साल संस्करण (सातौं संशोधन)" को हिसाब अनुसार निकालिएको अनुमानित मान हो।

*प्रयोग कच्चा पदार्थको एलर्जी भएको व्यक्तिले सावधानी अपनाउनुहोस्।

*यो उत्पादनमा निम्न एलर्जी तत्त्व भएको कच्चा पदार्थ प्रयोग गरिएको छैन।

श्रीम्प, क्रयाब, गहुँको पीठो, फापर, अण्डा, दुध, बदाम, आबलिनी, स्क्विड, सामोन रो, अरेन्ज, काजू, किवी, गाईको मासु, ओखर, तिल, सामोन, म्याक्रल, भटमास, कुखुराको मासु, केरा, सुँगुरको मासु, माचुताके मसरुम, आरु, तरुल, स्याउ, जेलाटीन, मधेशी बदाम

<उत्पादनको विशेषता>
  • नपकाईकन त्यतिकै खान सकिन्छ (चम्चा सहित)
  • खाद्य पदार्थ एलर्जी निर्दिष्ट 28 कच्चा पदार्थहरू र सेलफिस प्रयोग गरिएको छैन
  • तापमान प्रतिरोधी दायरा: -20 ℃ देखि 80 ℃
  • जापान यशिया हलाल संघ प्रमाणीकरण प्राप्त
उत्पादन स्वरूप>
  • प्याकेज साइज : 160 X 190mm X 20mm
  • कार्डबोर्ड साइज : 490 X 275 X h220 mm
  • वटा हालिएको छ : 50
  • तौल : 13.5kg

サイドメニュー

パソコン|モバイル
ページトップに戻る